बाम्राङको साबित्रा मा बि लाई चार थान कम्प्युटर प्रदान
हङ्गकङ्गमा आपद बिपद पर्दा एक आपसमा सहयोग गर्ने र आफ्नो बाम्राङ्ग गाउँको सामाजिक विकाशमा सहयोग पुयाउने उद्देश्यले स्थापना भएको हाम्रो बाम्राङ्ग परिवार हङ्गकङ्गले बाम्राङ्ग गा.वि.स स्थीत श्री साबित्रा मा.बि बाम्राङ्ग लाई चार थान कम्प्युटर प्रदान गर्ने र सामुदायिक पुस्तकालय स्थापना गरी दिने भन्ने निर्णय गरेपछि नेपाल जाने सँयोग परेकोले यसको जिम्मेवारी मलाई सुम्पीएको थियो । Read the rest of this entry »
No comments yet.