बाम्राङ परिवार

काजिहो रामराम घर हाम्रो सिरिसे बाम्राङ

हङकङमा मनाइने तीज र विसंगतिहरु – पीतम्बर राई

धुपीधुपी आउ है मोरा हो

धुपीधुपी …..

माथिको गीत गाउदै तीजमा नाचिने अति प्रशिद्घ पुरानो नाचलाई गाउँघरतिरधुपी खेल्ने नाचभनिन्थ्यो यो नाच कम्मर मर्काइमर्काइ उच्छंृखल तरिकाले नाचिन्थ्यो उच्छृंखल भए पनि यसलाई आपति मानिहाल्नु पर्ने स्थिति थिएन हिन्दू संस्कार पितृसतात्मक रहने हुनाले छोरी (हङकङमा मनाइने तीज र विसंगतिहरु बाकि अंश)

September 6, 2008 Posted by bamrang | लेख बिबिध | | No Comments Yet

बाम्राङ परिवार हङकङ

                                                                                                                 काजी हो राम राम, घर हाम्रो सिरिसे बाम्राङ्ग ।

बाम्राङ्ग परिवार हङ्गकङ्ग

प्रतिबेदन २००७

भेटघाट कार्यक्रम, २००७, डिसेम्बर , कंगन रेष्टुरेण्ट जोर्डन

 

        बाम्राङ परिवार हंगकंगको यस भेटघाट कार्यक्रममा उपस्थित हुनु भएका सम्पुर्ण बुबा आमा दाजुभाइ दिदि बहिनी  साथै भान्जा भान्जी, ज्वाइ चेला अन्य आफन्तजनहरु !

       यस हंगकंगको ब्यस्तताको बाबजुद पनि आज हामी फेरी यस परिवारिक भेलामा जुटेका छौं हङ्गकङ्ग हाम्रो लागि अझैपनि परदेश नै हो Read more »

September 5, 2008 Posted by bamrang | लेख बिबिध | | 5 Comments

बाम्राङ गा‍‍ वि स को परिचय

गा. वि. . बाम्राङ

                                                 एक परिचय

 

       खोटाङ जिल्ला क्षेत्र . अन्तर्गत पर्ने एउटा गाउँ विकाश समितिको नाम हो बाम्राङ्ग यो गा. वि. सदरमुकाम दिक्तेलबाट नजिक अथवा जोडिएको गा.वि.स पनि हो। यांहा पुग्नको लागी अहिलेसम्म कतैबाट यातायतको सुबिधा नभए पनि दिक्तेल सदरमुकामबाट वडा नं मा अबश्थीत गा. वि. भवनसम्म आइपुग्ने गरी धुले कच्ची सडक बाटो खन्न शुरु गरीएको यदी यो बाटो पुर्ण रुपले सम्पन्न भयो भने साना साना ट्रक भ्यानहरु ओहोर दोहोर गराउन सकिन्छ तर अहिलेसम्म याँहाको बासीन्दाले आफ्नो सदरमुकाम दिक्तेल सम्मको यात्रा खुट्टालेनै हिंडेर गरीरहेको छन् करीब आधा घण्टाको पैदल यात्रा गरेपछि सदरमुकाम पुग्न सकिन्छ ।  Read more »

August 19, 2008 Posted by bamrang | लेख बिबिध | | 5 Comments