बाम्राङ परिवार

काजिहो रामराम घर हाम्रो सिरिसे बाम्राङ

गाउँको स्कुलमा कम्प्युटर पुर्याईयो-किन्दर

हङकङमा आपद बिपद पर्दा एक आपसमा सहयोग गर्ने र आफ्नो बाम्राङ गाउँको सामाजिक विकाशमा सहयोग पुयाउने उद्देश्यले स्थापना भएको हाम्रो बाम्राङ परिवार हङकङले बाम्राङ गा.वि.स स्थीत श्री साबित्रा मा.बि बाम्राङ लाई चार थान कम्प्युटर प्रदान गर्ने र सामुदायिक पुस्तकालय स्थापना गरी दिने भन्ने निर्णय गरेपछि नेपाल जाने सँयोग परेकोले यसको जिम्मेवारी मलाई सुम्पीएको थियो ।
हङकङमा किन्ने मनसाय हुँदा हुँदै पनी तौल वापद पर्ने आर्थिक भार र Read more »

January 10, 2009 Posted by bamrang | समाचार, सस्मरण | | 1 Comment

बाम्राङ्ग परिवार हङ्कङ्को भेला


खोटाङ्ग
जिल्ला बाम्राङ्ग गाउ बिकास समितीबाट हङ्गकङ्ग आई बसोवास गर्ने बाम्राङ्ग परिवार हङ्गकङ्गले यही अक्टोबर १२ का दिन मंकिहीलमा एक भेटघाट तथा बिबिक्युको आयोजना गर्यो बाम्राङ्गे चेलीहरुको ज्वाईहरु भाना भान्जीहरु गाउँभरिका बाम्राङ्गेहरु बिच चिनजान

Read the rest of this entry »

 

October 14, 2008 Posted by bamrang | समाचार | | No Comments Yet

बाम्राङ परिवारको अपिल

संसारको कुनै पनि कुनामा रहनु हुने बाम्राङ्गे महानुभावहरुमा बिनम्र अनुरोध गर्दछौ कि यो वैब साइडमा लेख, रचना, संस्मरण, गजल, कबिता जे भए पनि पठाई दिनु हुन अनुरोध गर्दछौं ।

                                             – बाम्राङ परिवार हङकङ

September 5, 2008 Posted by bamrang | समाचार | | No Comments Yet