बाम्राङ परिवार

काजिहो रामराम घर हाम्रो सिरिसे बाम्राङ

बाम्राङको साबित्रा मा बि लाई चार थान कम्प्युटर प्रदान

हङ्गकङ्गमा आपद बिपद पर्दा एक आपसमा सहयोग गर्ने र आफ्नो बाम्राङ्ग गाउँको सामाजिक विकाशमा सहयोग पुयाउने उद्देश्यले स्थापना भएको हाम्रो बाम्राङ्ग परिवार हङ्गकङ्गले बाम्राङ्ग गा.वि.स स्थीत श्री साबित्रा मा.बि बाम्राङ्ग लाई चार थान कम्प्युटर प्रदान गर्ने र सामुदायिक पुस्तकालय स्थापना गरी दिने भन्ने निर्णय गरेपछि नेपाल जाने सँयोग परेकोले यसको जिम्मेवारी मलाई सुम्पीएको थियो । Read the rest of this entry »

November 25, 2008 Posted by bamrang | Uncategorized | | No Comments Yet

बाम्राङ परिवार हंगकंगको बी बी क्यु

October 13, 2008 Posted by bamrang | Uncategorized | | No Comments Yet

बाम्राङ परिवारले स्कुलकोलागि चन्दा रकम संकलन शुरुः


सदरमुकामबाट सरदर एक किलोमिटर दुरीमा रहेको बाम्राङ्ग गाबिसबाट हङ्कङ् आइ बसोबास गर्ने बाम्राङ्गे बाम्राङ्गेको भाना भान्जा, छोरी ज्वाइ हरुको परिवार बाम्राङ्ग परिवारभि आफ्नो गाउको लागि समय समयमा सामाजिक विकासकोलागि कुनै कुनै किसीमले आर्थीक सहयोग गर्दै आएकोछ विगतमा एउटा चारकोठे भवन निर्माण गर्नकालागि साठिहजार रकम प्रदान गरेको थियो त्यसै गरि बाम्राङ्गे चेली नितु र्राईको हङ्गकङ्गमा देहवसान भएको बेला उनको श्रीमान माइती पक्ष समेतबाट प्रदान भएको रकम गरेर बाम्राङ्ग परीवार हङ्गकङ्गले दुइलाख चालिसहजार रुपैयाको नितु राईप्रतिष्ठान नेपाल स्थापना गरेको यसबाट बाम्राङ्गको मावी निमाबी तथा शिक्षकलाई बर्षोनी पुरस्कृत गर्ने काम भइ रहेकोछ बाम्राङ्ग गाबिसमा अवस्थीत सावीत्रा मावी कोलागि हाल चारकोठे भवन निर्माण, पुस्तकालय स्थापना, केहिथान कम्प्युटरको अति आवस्यक देखिएकोले यसको लागि बाम्राङ्ग परिवार हङ्गकङ्गले बाम्राङ्ग परिवार भित्रको प्रत्येक सदस्यहरु अन्य भाना भान्जी, छोरी ज्वाइ अन्य सुभेच्छुकहरुबाट चन्दा संकलन गर्न शुरु गरेकोछ यसकोलागि प्रारम्भीक अवस्थामा निम्न अनुसारका ब्यक्तीहरुबाट निम्न अनुसार रकम प्रदान गर्ने काम भएकोछ परीवार भित्रका पुरुषहरुबाट कम्तीमा पाँचसय उठाउने भन्ने समझदारी भएको भएता पनि प्रारम्भीक अवस्थामा एकहजार डलरको हाराहारीमा रकम उठ्न थालेकोछ जुन निम्न अनुसार रहेकोछ

१. किन्दर राईअध्यक्ष                        … ……… HK$1001
२. खगेन्द्र राईउपाध्यक्ष                     …  .. …….HK$1001
३. किन्दर राई-काभ्रे) सचिव                 …… .. …HK$1001
४. वलराज राईसहसचिव                      …………HK$1001
५. अधिराज राई (तेज प्रकाश)कोषाध्यक्ष    ……….. HK$1001
६. दिल कुमार राईसदस्य                    ………. ..HK$1001
७. कमल राई(बुइपा-भान्जा)               …………. HK$1011
८.लोकनारायण जोसी, सदस्य …….     ……….. .  HK$1001
९.बिमल राई “टुकादेव”(सप्तेस्वर-छितापोखरी-शुभचिन्तक). ………HK$1121
१०.पीतम्बर राई,बाम्राङ-५ सदस्य …………………..HK $1001
११.रामनारायण(महेन्द्र)राई, बुईपा(शुभचिन्तक)…….HK$1000

१२ जजिन राई,टेम्मा – २,शुभचिन्तक ……….HK$551
१३.देबिदास राई,सावाकटहरे-३,शुभचिन्तक……HK$ 50
१५.मणिराज राई,खार्तम्छा-,शुभचिन्तक………HK$50
१६.युककृष्ण राई टेम्मा – ९” “………………..HK$100
१७.जितेन्द्र राई निर्मलिडांडा – ८ ” “………… HK$300
१८.सुबास राई दिप्लुङ – ५ ” ” ……………….HK$40
१९.भोगेन्द्र राई,नेर्पा – ६ (भान्जा)……………..HK$505
२०.जीबन राई,नेर्पा-६,शुभचिन्तक……………..HK$300
२१.मणिराज राई,पाथेका-४, ” “……………….HK$40
२२.सरला राई चुप्ला, सदस्य …………………HK$501
२३. दिपा राई सामातुङ् सदस्य………………..HK501
२४.जयकुमार राई, (सदस्य, खोटांग समाज)….HK$303
२५.रिता राई सिरिसे,सदस्य ………………………………HK$505
२६.याम कुमारी राई सिरिसे (रुपा) सदस्य ………………….HK$505
२७.लक्ष्मि राई, सिरिसे,सदस्य ………………………………HK $510
२८. निशा राई, सिरिसे,सदस्य ………………………………HK $510
२९.राधा राई (अणुमा राई,मादेन) सामातुङ् सदस्य………………HK $702
३०. लाल बहादुर राई,काहुले,सदस्य …………………………….HK 505
३१. उत्तर जोशी , सदस्य   ……………………………………..HK 550
३२.ईन्द्रकला (संजय) राई काहुले,सदस्य..       …………..      HK303
३३.चन्द्रकला राई,काहुले,सदस्य ……….    …………    ….    HK 301
३४.मेनुका,कमला,तारा राई ,सदस्य , सामातुङ ………………   HK 1521
३५. पुष्पा राई,सदस्य,सामातुङ ……………… ………………..HK 511
३६. रामकृष्ण बान्तावा, शिक्षा प्रेमी तथा साहित्यकार ………..HK400
३७.अन्जना राई,सदस्य,सामातुङ  ……………………………….HK 304

३8. खै तपाई को नाम र ?????????

१.उठाउनेक्रम जारि छ,HK$300 भन्दा माथि सहयोग गर्ने दाताको बाबु वा आमाको नाम सहित ताम्रपत्रमा राखिने छ)
२. संसारका सबै सुभेक्षुकहरुमा पनि जे जती भए पनि चन्दा रकम सहस्र स्विकार गरिनेछ ।

सम्पर्क नं ८५२-६२७३८१७४,           ८५२-९१२१३२४०

स्मरणियछ यहाँ हङकङमा २० जनाजति पुरूष १५ जना जति चेलि-ज्वाई र भाना भान्जा समेत गरी ५० जना जतिको बाम्राङ परिवार रहेकोछ ।

 

 

 

July 9, 2008 Posted by bamrang | Uncategorized | | 2 Comments

Hello world!

Welcome to WordPress.com. This is your first post. Edit or delete it and start blogging!

July 9, 2008 Posted by bamrang | Uncategorized | | 1 Comment