बाम्राङ गा वि स को परिचय
गा. वि. स. बाम्राङ
एक परिचय
खोटाङ जिल्ला क्षेत्र न. १ अन्तर्गत पर्ने एउटा गाउँ विकाश समितिको नाम हो बाम्राङ्ग । यो गा. वि. स सदरमुकाम दिक्तेलबाट नजिक अथवा जोडिएको गा.वि.स पनि हो। यांहा पुग्नको लागी अहिलेसम्म कतैबाट यातायतको सुबिधा नभए पनि दिक्तेल सदरमुकामबाट वडा नं ९ मा अबश्थीत गा. वि. स भवनसम्म आइपुग्ने गरी धुले कच्ची सडक बाटो खन्न शुरु गरीएको छ । यदी यो बाटो पुर्ण रुपले सम्पन्न भयो भने साना साना ट्रक र भ्यानहरु ओहोर दोहोर गराउन सकिन्छ तर अहिलेसम्म याँहाको बासीन्दाले आफ्नो सदरमुकाम दिक्तेल सम्मको यात्रा खुट्टालेनै हिंडेर गरीरहेको छन् । करीब आधा घण्टाको पैदल यात्रा गरेपछि सदरमुकाम पुग्न सकिन्छ । Read more »
बाम्राङ परिवारले स्कुलकोलागि चन्दा रकम संकलन शुरुः
सदरमुकामबाट सरदर एक किलोमिटर दुरीमा रहेको बाम्राङ्ग गाबिसबाट हङ्कङ् आइ बसोबास गर्ने बाम्राङ्गे र बाम्राङ्गेको भाना भान्जा, छोरी ज्वाइ हरुको परिवार बाम्राङ्ग परिवारभि आफ्नो गाउको लागि समय समयमा सामाजिक विकासकोलागि कुनै न कुनै किसीमले आर्थीक सहयोग गर्दै आएकोछ । विगतमा एउटा चारकोठे भवन निर्माण गर्नकालागि साठिहजार रकम प्रदान गरेको थियो । त्यसै गरि बाम्राङ्गे चेली नितु र्राईको हङ्गकङ्गमा देहवसान भएको बेला उनको श्रीमान र माइती पक्ष समेतबाट प्रदान भएको रकम गरेर बाम्राङ्ग परीवार हङ्गकङ्गले दुइलाख चालिसहजार रुपैयाको नितु राईप्रतिष्ठान नेपाल स्थापना गरेको छ । यसबाट बाम्राङ्गको मावी निमाबी तथा शिक्षकलाई बर्षोनी पुरस्कृत गर्ने काम भइ रहेकोछ । बाम्राङ्ग गाबिसमा अवस्थीत सावीत्रा मावी कोलागि हाल चारकोठे भवन निर्माण, पुस्तकालय स्थापना, केहिथान कम्प्युटरको अति आवस्यक देखिएकोले यसको लागि बाम्राङ्ग परिवार हङ्गकङ्गले बाम्राङ्ग परिवार भित्रको प्रत्येक सदस्यहरु र अन्य भाना भान्जी, छोरी ज्वाइ र अन्य सुभेच्छुकहरुबाट चन्दा संकलन गर्न शुरु गरेकोछ । यसकोलागि प्रारम्भीक अवस्थामा निम्न अनुसारका ब्यक्तीहरुबाट निम्न अनुसार रकम प्रदान गर्ने काम भएकोछ । परीवार भित्रका पुरुषहरुबाट कम्तीमा पाँचसय उठाउने भन्ने समझदारी भएको भएता पनि प्रारम्भीक अवस्थामा एकहजार डलरको हाराहारीमा रकम उठ्न थालेकोछ । जुन निम्न अनुसार रहेकोछ ।
१. किन्दर राईअध्यक्ष … ……… HK$1001
२. खगेन्द्र राईउपाध्यक्ष … .. …….HK$1001
३. किन्दर राई-काभ्रे) सचिव …… .. …HK$1001
४. वलराज राईसहसचिव …………HK$1001
५. अधिराज राई (तेज प्रकाश)कोषाध्यक्ष ……….. HK$1001
६. दिल कुमार राईसदस्य ………. ..HK$1001
७. कमल राई(बुइपा-भान्जा) …………. HK$1011
८.लोकनारायण जोसी, सदस्य ……. ……….. . HK$1001
९.बिमल राई “टुकादेव”(सप्तेस्वर-छितापोखरी-शुभचिन्तक). ………HK$1121
१०.पीतम्बर राई,बाम्राङ-५ सदस्य …………………..HK $1001
११.रामनारायण(महेन्द्र)राई, बुईपा(शुभचिन्तक)…….HK$1000
१२ जजिन राई,टेम्मा – २,शुभचिन्तक ……….HK$551
१३.देबिदास राई,सावाकटहरे-३,शुभचिन्तक……HK$ 50
१५.मणिराज राई,खार्तम्छा-,शुभचिन्तक………HK$50
१६.युककृष्ण राई टेम्मा – ९” “………………..HK$100
१७.जितेन्द्र राई निर्मलिडांडा – ८ ” “………… HK$300
१८.सुबास राई दिप्लुङ – ५ ” ” ……………….HK$40
१९.भोगेन्द्र राई,नेर्पा – ६ (भान्जा)……………..HK$505
२०.जीबन राई,नेर्पा-६,शुभचिन्तक……………..HK$300
२१.मणिराज राई,पाथेका-४, ” “……………….HK$40
२२.सरला राई चुप्ला, सदस्य …………………HK$501
२३. दिपा राई सामातुङ् सदस्य………………..HK501
२४.जयकुमार राई, (सदस्य, खोटांग समाज)….HK$303
२५.रिता राई सिरिसे,सदस्य ………………………………HK$505
२६.याम कुमारी राई सिरिसे (रुपा) सदस्य ………………….HK$505
२७.लक्ष्मि राई, सिरिसे,सदस्य ………………………………HK $510
२८. निशा राई, सिरिसे,सदस्य ………………………………HK $510
२९.राधा राई (अणुमा राई,मादेन) सामातुङ् सदस्य………………HK $702
३०. लाल बहादुर राई,काहुले,सदस्य …………………………….HK 505
३१. उत्तर जोशी , सदस्य ……………………………………..HK 550
३२.ईन्द्रकला (संजय) राई काहुले,सदस्य.. ………….. HK303
३३.चन्द्रकला राई,काहुले,सदस्य ………. ………… …. HK 301
३४.मेनुका,कमला,तारा राई ,सदस्य , सामातुङ ……………… HK 1521
३५. पुष्पा राई,सदस्य,सामातुङ ……………… ………………..HK 511
३६. रामकृष्ण बान्तावा, शिक्षा प्रेमी तथा साहित्यकार ………..HK400
३७.अन्जना राई,सदस्य,सामातुङ ……………………………….HK 304
३8. खै तपाई को नाम र ?????????
१.उठाउनेक्रम जारि छ,HK$300 भन्दा माथि सहयोग गर्ने दाताको बाबु वा आमाको नाम सहित ताम्रपत्रमा राखिने छ)
२. संसारका सबै सुभेक्षुकहरुमा पनि जे जती भए पनि चन्दा रकम सहस्र स्विकार गरिनेछ ।
सम्पर्क नं ८५२-६२७३८१७४, ८५२-९१२१३२४०
स्मरणियछ यहाँ हङकङमा २० जनाजति पुरूष १५ जना जति चेलि-ज्वाई र भाना भान्जा समेत गरी ५० जना जतिको बाम्राङ परिवार रहेकोछ ।
Hello world!
Welcome to WordPress.com. This is your first post. Edit or delete it and start blogging!